महाकाली किनारमा सडेकाे अवस्थामा शव फेला

Dadeldhura hospital

बैतडी- जिल्लास्थित महाकाली किनारमा एक पुरूषको सडेको अवस्थामा शव फेला परेको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदीको किनारमा पहिचान हुन नसकेको अन्दाजी ३५ वर्षीय पुरूषको शव फेला परेको हो।

Ganyapdhura gau

स्थानीय बासिन्दाको शव देखेपछि प्रहरीलाई खबर गरेपछि बैतडीका प्रहरी, प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। कालो पाइन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको पुरूषको सडेको अवस्थामा शव फेला परेको हो।

 

Couple
Loading...