बैतडीमा भिरबाट लडेर एक युवाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नंं–५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा टाउको तथा शरीरका बिभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...