जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं- सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

Dadeldhura hospital

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए।

Navadurga sun
Godawari sandesh

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

 

Loading...