सुदूरपश्चिममा ओली पक्षका सासंदले दिए मुख्यमन्त्रीलाई बधाई

धनगढी, २६ जेठ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई केपी शर्मा ओली पक्षका सासंदहरुले बधाई दिएका छन् ।

Dadeldhura hospital

विपक्षमा मतदान गरेका ओली पक्षका सासंद रतन थापाले विश्वासको मत दिने प्रदेशसभा सदस्य र विश्वासको मत पाउने मुख्यमन्त्रीलाई बधाई दिएका हुन् ।

Navadurga sun
Godawari sandesh

‘हिजोको दिनमा मुख्यमन्त्रीले काम गर्नुभएन निकम्मा भए भन्यौँ,’ उनले भने, ‘तर उहाँलाई किन समर्थन गर्नुभयो थाहा भएन । हिजो एक बर्षको बच्चा अहिले जवान भएर होला । यहाँहरुले भोट दिनुभएको । सम्पूणर्लाई बधाई छ ।’

Loading...