क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा मसालको संयुक्त आयोजनामा धनगढीमा विरोध प्रदर्शन

Dadeldhura hospital

अत्तरिया- कैलालीको धनगढीमा विरोध प्रदर्शन गरिएको छ। संसारका मजदुरहरु एक होऔं भन्ने मुल नारा सहित भ्रष्टाचार, घुसखोरी, नागरिकता विधेयक, नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा मसालको संयुक्त आयोजनामा बिहीबार धनगढीमा विरोध प्रदर्शन गरिएको हो ।

Loading...