विश्वकप फुटबल छनोट : भोली नेपाल र जोर्डन भिड्ने





काठमाडाैं, २३ जेठ– नेपाल र जोर्डनबीच भोलि कुवेतमा फुटबल प्रतियोगिता हुँदै्छ। नेपालले विश्वकप फुटबल र एशियाली कप फुटबलको छनोटको लागि योखेल खेल्न लागेको हो।


नेपालले यसअघि कुवेतमा भएको खेलमा चाईनिज ताईपेईलाई २—० गोलले पराजित गरेको थियो । ताईपेईलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ भोलिको खेलमा उत्रिदैंछ। आज नेपालले कुवेतमा तयारी प्रशिक्षण गरेको थियो।



