युवाहरुको सहयात्री त्रिनयन

भुवन राज भट्ट कैलाली
भिन्नभिन्न लक्ष्य र उद्देश्य प्राप्तिका लागि विभिन्न काल खन्डमस विभिद खालका संघ संस्था, विद्यालय र विश्व विद्यालयहरु खोलिएकै छन ।अहिलेको नेपाली परिवेशमा शिक्षा प्रणाली नै धरासायी भएको अवस्थामा छ ।

Dadeldhura hospital

हजारौं शिक्षित युवाहरु बेरोजगार छन् तमाम युवा हरु दैनिक विदेशीदै छन। यसमा हामि समाजमा बसेका सम्पूर्ण मानिसहरुको ध्यान जान जरुरी छ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

युवा विद्यार्थीहरुले आफ्नो स्वअध्ययन सङ्गै जिवन यापनका लागि चाहिने आवश्यक सिप ,कला क्षमता र सकरात्मक सोचको विकास गर्न र स्थानीय स्तरमा युवा अबसर र उद्दमशिलताको विजारोपण गर्ने उद्देश्यले २०७७ सालमा स्थापना गरिएको संस्था हो त्रिनयन नेपाल । त्रिनयन नेपाल एक विसुद्ध सामजिक संस्था हो ।

स्थापना कालमा कैलालीका सकारात्मक सोच भएका युवा , यहाँका स्थानीय र प्रतिष्ठित युवा व्यवसायीहरुको सल्लाहमा खोलिएको भए पनि शिक्षाको ब्यवहारिक पक्षलाई युवाहरु माझ लान , सकारात्मक र रचनात्मक सोचका साथ क्षमतावान व्यक्तित्वको निर्माण गर्न नेपाल भर यसको कार्य बढाने योजना रहेको छ ।हालसम्म त्रिनयन नेपालले सुदुरपश्चिम भर विभिन्न खालका (mind and Memory Power seminar by Dr. Nabal pajiyar, Empowerment seminar with Saunak Bhatta , create self love by Ganesh dhungana) कार्यक्रमका साथै उद्यमशीलता को लागि चाहिने आवश्यक सिप र विकासका लागि विभिन्न किसिमका प्रशिक्षण गरि युवा उद्यमशीलता लाई बढावा दिने काम सङ्गै यस संस्था सङ्ग जोडिएका युबाहरु एक आपसमा मिलेर अघाडी बढिरहेका छन् भने उहाँहरुको आवश्यकता अनुसार विभिन्न खालका प्रशिक्षणका कार्यक्रम हरु यहाँका स्थानीय र प्रदेश स्तरिय संघ संस्थाहरु संग समन्वय गरे गरेरको छ। नेपालको केन्द्रीय कार्यालय गोदावरी नगरपालिका-२ अत्तरिया कैलालीमा रहेको छ ।

Loading...