संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना By अत्तरिया न्युज On २०८० बैशाख २२, शुक्रबार १३:४५ काठमाडौं- संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । सिम्रिक एयर