कतारविरुद्ध नेपालको रोमाञ्चक जित

Dadeldhura hospital

काठमाडौं- एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारविरुद्धको खेलमा नेपाल ६८ रनले विजयी भएको छ। १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अल आउट भएको हो।

 

Loading...