उपेन्द्र यादवले कटाए १० हजार मत

Dadeldhura hospital

कलैया- बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १० हजार मत कटाएका छन्। बाराको करैयामाई, सुवर्ण गाउँपालिका र कोल्हबी-८ को मतगणना हुँदा यादवले १०१९९ मतसहित अग्रता लिएका हुन्।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६८०६ मत ल्याएर दोस्रो स्थानमा छन्। एमालेका पुरुषोत्तम पौडेल ४०११ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल १४५१ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली ५९२ मतसहित पाँचौं स्थानमा छन्।

Navadurga sun
Godawari sandesh
Loading...