प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै

Dadeldhura hospital

प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँदै छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन् । प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ ।

Loading...