कञ्चनपुरको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी

Dadhaldhura pur

कञ्चनपुर- कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल नैविजय भएको छ ।आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत सहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन ।

Ganyapdhura gau

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् । उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...