उप–प्राध्यापक पछेराको गोदावरीमा अन्त्येष्टि

धनगढी- कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक खड्गबहादुर पछेराको अन्त्येष्टि गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पछेराको शुक्रवार गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

Dadeldhura hospital

बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो।

Navadurga sun
Godawari sandesh

उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कार्यरत क्याम्पसले शुक्रवार पछेराको निधनमा शोक बिदा दिएको छ।

Loading...