अत्तरियामा राखिए लागु औषध दुव्र्यसनी विरुद्धका होडिङ्ग बोर्ड

Dadeldhura hospital

अत्तरिया- कैलालीको अत्तरियामा लागु औषध दुव्र्यसनी विरुद्धका होडिङ्ग बोर्ड राखिएका छन । ‘लागु औषध दुर्ब्यशनी बिरुद्दको महाअभियान २०७९’ अन्तर्गत कैलालीको अत्तरियामा जनचेतना मुलक २ वटा होडिङ्ग बोर्ड राखिएका हुन ।

बोर्ड ईलाका प्रहरी कार्यालय मालाखेतीको गेट अगाडी र मोहना अत्तरिया ६ लेन सडकको अत्तरिया चोक नजिकै राखिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उक्त बोर्ड गरिमा बिकास बैंक अत्तरिया कैलालीको सौजन्यमा राखिएको हो ।

Navadurga sun
Godawari sandesh
Loading...