कैलालीको गोदावरीका केही वडामा दादुरा बिरुद्धको खोप अभियान शुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले दादुरा बिरुद्धको खोप अभियान शुरु गरेको छ । गोदावरी नगरपालिका वडा नं. ३ का ४ जनामा दादुरा देखिएपछि वडा नम्बर १, २, ३ र १० मा खोप अभियान शुरु गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नबराज अबस्थीले जानकारी दिए ।

Dadeldhura hospital

उनका अनुसार ६ महिना देखी १५ बर्ष उमेर समुहका सबै बालबालिकालाई खोप लगाइने छ । अबस्थीले दादुरा उन्मुल भइसकेपछि पुनः दादुरा देखिएकाले सबैलाई साबधानी अपनाउन आग्रह गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अहिलेको दादुरा तिब्र गतीमा फैलिन सक्ने सम्भाबना रहेको उनले बताए । कैलालीको धनगढी, गोदावरी र गौरीगंगामा दादुराका बिरामी देखिएका छन् ।

Loading...