


कञ्चनपुर, १७ पुष– कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.९ ले वडाका विभिन्न स्थानमा मुडा वितरण गरेको छ । अत्याधिक चिसो बढेपछि वडा नं. ९ ले केही राहत होस भन्ने हेतुले मुडा वितरण गरिएको हो ।


यस्ता कार्यमा संलग्न वडा अध्यक्ष जनक बिष्ट र कार्यपालिका सदस्य पार्वती बिष्टको पहलमा उक्त मुडा वितरण गरिएको थियो ।





