गोदावरी–६ मा पनि नापीको काम सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा पनि नापीको काम सुरु भएको छ । बुधबार वडा नम्बर ६ को लालपुरबाट नापीको काम सुरु भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

नापीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शुभारम्भ गरेका छन् । वडामा नापीका लागि सर्वेक्षक सहित ४ जनाको टोली परिचालन गरिएको वडा अध्यक्ष जग्गु राम चौधरीले बताए ।

Navadurga sun

उनले नापीको काम सकिन कति समय लाग्ने बारेमा अहिले नै भन्न नसकिने बताए । गोवदावरीको वडा नम्बर १, २, ३ र ४ मा यसअघि नै नापीको काम सुरु भएसकेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...