राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश २०७८ जारी (बिज्ञप्ति सहित)

Dadeldhura hospital

काठमाडौं, ९ जेठ– आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन्।
राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Loading...