क्रेट सेल्फ लब फर युवर करियर भन्ने बिषयमा अत्तरियामा उत्प्रेरणात्मक कार्यक्रम हुदै

अत्तरिया- कैलालीको अत्तरियामा सकारात्मक जीवन, क्रेट सेल्फ लब फर युवर करियर भन्ने बिषयमा एक दिने सेमिनार हुने भएको छ । त्रिनयन नेपालको आयोजनामा बुधबार पौष ६ गते अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा उक्त कार्यक्रम बिषयक कार्यक्रम हुने भएको हो ।

Dadeldhura hospital

जहाँ मुख्य प्रशिक्षकको रुपमा गणेश ढुङ्गना रहनु हुने छ । उक्त प्रशिक्षणमा विद्यमान परिस्थितिमा युवा तथा विद्यार्थीहरुका समस्यामा केन्द्रित भएर प्रशिक्षण गराइने आयोजक त्रिनयन नेपालले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

त्रिनयन नेपालले विगत ३ बर्ष यता सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा क्षमता अभिबृद्धि गर्न युवाहरुका लागि फरक फरक किसमिका प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउँदै आएको छ ।

Loading...