देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाण्डौ- आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताए।

उनका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...