डेंगुबाट थप २ जनाको मृत्यु, ७६१ संक्रमित थपिए

Dadeldhura hospital

काठमाडौं- पछिल्ला २ दिनमा डेंगुबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

पछिल्ले २४ घण्टामा थप ७६१ डेंगुका संक्रमित थपिएका छन्। साउन महिनायता डेंगु पुष्टि हुनेको संख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। अनुसार संक्रमण पुष्टि हुनेमध्ये करिब ८५ प्रतिशत १० जिल्लाका छन्।

Navadurga sun
Godawari sandesh
Loading...