कैलालीमा फेरि जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निणर्य

धनगढी- कैलालीमा फेरि निषेधाज्ञा लम्ब्याउने निणर्य भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा जारी निषेधाज्ञा एक साता लम्ब्याउने निणर्य गरेको हो ।

Dadeldhura hospital

जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण झन् बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सो निणर्यमा भनीएको छ, जेठ ६ गतेसम्म निशेधाज्ञा लगाइएकोमा कोरोना सँक्रमणदरका साथै मृत्युदर समेत बढीरहेको र संक्रमण न्युनीकरण हुने क्रम उल्लेखीनिय नभैसकेकाले कोरोनाको संक्रमण न्युनिकरण गर्न यस अघि लगाइएको नेषेधाज्ञा यहि जेठ १३ गतेसम्म निरन्तरता दिन जिल्ला प्रशासन कार्यालय सिफरिस गर्ने कुरा डिसीसीएमसीको बैठकले निणर्य गरेको छ ।

Loading...