त्रिनयन नेपालले संविधान दिवस मनायो

अत्तरिया- संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं बर्षमा प्रवेश गरेको अवसरमा सोमबार देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ । स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइएको छ ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

त्यस्तै कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको त्रिनयन नेपालले देशप्रेमी युवा साथीहरुका साथ नेपालको झण्डा बनाएर अत्तरिया चोकमा दीप प्रज्वलन गरि संविधान दिवस मनाएका हुन् ।

Loading...