कञ्चनपुरमा जातको आधारमा विभेद गर्ने पुजारी पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन् । ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिला माथि विभेद गर्ने पुजारीलार्य जिल्ला प्रहरी कार्यालय कञ्चनपुले पक्राउ गरेको हो ।

Dadeldhura hospital

भिमदत्त नगरपालिका १० का सहदेव भट्टले पुजा गर्ने समयमा गोत्र सोध्दा थर खुलेपछि पुजा नगर्ने भन्दै विभेद गरेका थिए । आइतबार पीडित भीमदत्त नगरपालिका ५ का सन्जु नेपालीले पुजारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उजुरीको आधारमा पुजारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

Loading...