एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं- नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

Dadeldhura hospital

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् ।

godawari10 Mahila hinsa
Navadurga sun

स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।

 

 

Loading...