कैलालीको भजनीमा गोहिले २ बङ्गुर मार्यो

भजनी– कैलालीको भजनीमा गोहिले २ बङ्गुर मारेको छ । जिल्लाको भजनी नगरपालिका वडा नं. ८ जनकपुरमा पठरिया देखि बाढि आएको बेला समुदाय भित्रपसि स्थानीयका २ वटा करिब ५०/५० किलो बराबरका बङ्गुर मारेको हो ।

कैलालीको भजनी नगरपालिका वडा नं. ८ जनकपुरमा पठरिया देखि बाढि सगै आएको गोहिलाई सुरक्षित बासस्थानमा छोडिएको हो । उक्त गोहिलाई सुरक्षित बासस्थानमा छोडिएको स्थानिय क्षितीज कुमार बखरीयाले बताए ।

ADD Khali jpg
Loading...