नेपाल बजार विक्री प्रतिनिधि संघ कैलालीको नयाँ कार्यसमिति चयन,अध्यक्षमा न्यौपाने

धनगढी– नेपाल बजार विक्री प्रतिनिधि संघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ । लम्कीमा शनिबार सम्पन्न दोस्रो अधिवेसनबाट अध्यक्षमा शुसान्त न्यौपानेलाई चयन गरिएको छ ।

त्यस्तै उपाध्यक्षमा हृदय संञ्याल, कोषाध्यक्षमा रुपेश केसी, सचिवमा रन्जित चौधरी र सहसचिवमा राजकुमार चौधरी चयन भएका छन् । निर्वाचित पदाधिकारलाई प्रदेश अध्यक्ष अन्टुलाल चौधरीले सपथ ग्रहण गराएका थिए ।

ADD Khali jpg
Loading...