

अत्तरिया, ११ भदौ– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ मा रहेको तेश्रो आँखा युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । क्लबले भोली आइतबार बिहान ९ बजे बंक चौराह (पिपलको रुख नजिक) रक्तदान कार्यक्रम गर्ने भएको हो ।



उक्त स्थानमा हुने रक्तदान जिवनदान कार्यक्रममा सहभागी भई रगतदान गर्ने ईच्छुक सम्पूणर् दाताहरुलाई उपस्थितिका लागि क्लबका अध्यक्ष मोहन सिंह रोकायाले सूचना मार्पmत अनुरोध समेत गरेका छन् ।


