कैलालीकाे अत्तरियामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

अत्तरिया – कैलालीको अत्तरिया चोकमा भेटिएको शंस्कापद वस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले जिल्लाको गोदावरी नगरपालिका १ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा रखिएको उक्त वस्तु डिस्पोज गरेको हो।

त्यस्तै , पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै रहेको शंकास्पद वस्तुलाई पनि निस्क्रिय पार्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।

Navadurga sun

नेकपाले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बन्दको घोषणा गरेको हो ।मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...