कैलालीमा एक पुरुष मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीका एक पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन्।

उनी सोही नगरपालिका–४ राजीपुरस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युका विषयमा अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ।

Navadurga sun
Godawari sandesh
Loading...