डडेल्धुराको अमरगढीमा सोमबार सार्वजनिक बिदा By अत्तरिया न्युज On २०७९ श्रावण १६, सोमबार १४:५९ डडेल्धुरा- जिल्लाको अमरगढीमा सोमबार सार्वजनिक बिदा दिएको छ । २०६औँ अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो। नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ। बिदा