गोदावरी सहकारी संजाल गठन, अध्यक्षमा प्रकाश जोशी

अत्तरिया, १३ साउन– कैलालीको गोदावरी नगरपालिकाममा गोदावरी सहकारी संजाल गठन भएको छ । संजालले तदर्थ समितीको अध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको हो।

Dadeldhura hospital

गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख दिव्यराज जोशीको अध्यक्षमा भएको भेलाले गठन गरेको सहकारी संजाल गठन भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिका स्तरीय सहकारीका समस्य र यस क्षेत्रमा रहेका सहकारीहरु लाई एकजुट गर्नका सहकारी संजाल गठन गरेको तदर्थ संचालक समितिका अध्यक्ष जोशीले बताए ।

उक्त कार्यक्रममा नगरपालिका क्षेत्रमामा रहेका सम्पुर्ण सहकारीको सहभागीता रहेको थियो । तदर्थ संचालक समितिको उपाध्यक्षमा गौरी चौधरी कोषाध्यक्षमा क्षेत्रा साउँद, सचीवमा अमर बाहादुर कुवर, सदस्य बिष्णु खड्का, सदस्य देब भण्डारी, सदस्य शक्रान्ती भट्ट गरि सात जनाको तदर्थ समिति गठन भएको हो ।

Loading...