देउवाविरुद्व चुनाव लड्ने घोषण गरेका सागरले शक्तिपिठ उग्रतारा मन्दिरमा गरे चन्डी पुजा

Dadeldhura hospital

डडेल्धुरा– डडेल्धुराबाट शेरबहादुर देउवाविरुद्व चुनाव लड्ने घोषण गरेका सागर ढकालले डडेल्धुरामा रहेको शक्तिपिठ उग्रतारा मन्दिर पुगेर विशेष पुजा गरेका छन् । आफुलाई शक्ति मिलोस भनेर आज माता उग्रतारा मन्दिरमा चन्डी पुजा गरेका हुन् ।

Ganyapdhura gau

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौंरु’ भन्दै पाँच वर्ष अघि बिबिसिको कार्यक्रममा प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल प्रतिनिधिसभाको चुनावमा डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् । चुनावी तयारीका लागि अहिले डडेल्धुरा पुगेका छन् ।

Couple
Loading...