आज सार्वजनिक बिदा

Dadeldhura hospital
काठमाडौँ– सरकारले आगामी आज देशभर सार्वजनिक बिदा दिएको छ । आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद परेकाले देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।

नेपाल राजपत्र २०७८/११/२६ मा सूचनामा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको बकर इद (इद उल अजहा) का दिन बिदा दिने व्यवस्था रहेको छ ।

 

 

Loading...