खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ता ऐन र खाद्य अधिकारका सवाल सम्वन्धी छलफल कार्यक्रम सम्पन्न

अत्तरिया, २४ असार- खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्ता ऐन र खाद्य अधिकारका सवाल सम्वन्धी छलफल कार्यक्रम सम्पन्न गरिएकाे छ ।

Dadeldhura hospital

शुक्रबार गाेदावरी नगरपालिका अत्तरियामा बाँच्न पाउने अधिकारकाे आधारः खाद्य अधिकार भन्ने मूल नारा सहित फियान नेपालले कार्यक्रम गरेकाे हाे । कार्यक्रमकाे उद्देश्य र प्रस्तुति फियान नेपालका सुदूरपश्चिम प्रदेश संयाेजक मुकुन्द रानाले गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रम गाेदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी राेकायाकाे अध्यक्षता संचालन भएकाे कार्यक्रमकाे थियोे ।

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुकाे सहभागी रहेको कार्यक्रमकाे संचालन गाेदावरी खाद्य संजाका सचिव प्रेम सिंह बिष्टले गरेका थिए ।

 

Loading...