धनगढीमा संघियता खारेजीको माग गर्दै प्रर्दशन

Dadeldhura hospital

धनगढी, १७ असार– कैलालीकाे धनगढीमा संघियता खारेजीको माग गर्दै प्रर्दशन गरिएको छ। धनगढीमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुस सहित प्रर्दशन गरिएको हो।

Ganyapdhura gau

राष्ट्रिय प्रजातन्त्र पार्टीले राँके जुलुस सहित प्रदर्शन गरेको जनाइएको छ। ‘चर्काे मूल्यवृद्धी फिर्ता गर’, ‘संघियता खारेज गर’ जस्ता नारासहित प्रर्दशन गरिएको राप्रपाले जनाएको छ।

Loading...