पूर्वाधार विकास कार्यालयहरुले विभिन्न मागहरु राख्दै बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी, १७ असार– सुदूरपश्चिम प्रदेशका पूर्वाधार विकास कार्यालयहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रबार प्रदेशका पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयहरुले ज्ञापनपत्र बुझाएको हो । उनीहरुले स्थानीय पूर्वाधार विभागको खारेजीपछि जनरल उपसमूहका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।

Navadurga sun
Godawari sandesh

ज्ञापन पत्र:

Couple
Loading...