


अत्तरिया, ११ असार– नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीको लेखा समिति सदस्यमा नगेन्द्र नाथ योगी मनोनित भएका छन्। नगेन्द्रलाई समितिको शनिबार बसेको नियमित चौथो बैठकको निणर्य बमोजिम लेखा समिति सदस्यमा मनोनित गरिएको हो । उनी श्री सुदूरपश्चिम माध्यमिक विद्यालयका प्रधानाध्यापकका रुपमा कार्यरत रहेका छन् ।



