

अत्तरिया, १० असार- कैलालीको चुरे गाउँपालिकाले ४६ करोड ५१ लाख ५६ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि गाउ सभाको ११ औं गाउसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेश गरिएको हो ।



उक्त गाउसभामा प्रमुख अथिती भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारी रहेका थिए । भने अथितीमा बिभिन्न पाटी प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।


नीति तथा कार्यक्रम :
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”13099″ /]

