गोदावरीका मेयरलाई नेपाल राष्ट्रिय शिक्षक संगठनको ज्ञापन पत्र

अत्तरिया, १ असार- नेपाल राष्ट्रिय शिक्षक संगठनले गोदावरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संगठनले २२ बुदे माग सहित बुधबार नगर प्रमुख बिरेन्द्र भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

Dadeldhura hospital

संगठनले आगमी बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने, नगर शिक्षकहरुको तलब बढाउनु पर्ने, निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई नगर शिक्षकको रुपमा समायोजन गर्नु पर्ने, निजी स्रोतमा शिक्षक राख्नु पर्ने ब्यबस्था अन्त्य गरिनु पर्ने लगायतका २२ बुदाँहरु राखिएका छन ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगरकमिटीका अध्यक्ष नरेन्द्र शर्माको नेत्रित्वमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै नगरप्रमुख भट्टले नेपाल राष्ट्रिय शिक्षक संगठनले उठाएका मागहरुको अध्यन गरेर सम्बोधन गर्ने बताए ।

Loading...