डडेल्धुरामा पदम मेमोरियल कपको तेस्रो दिनको खेलमा चार वटा खेल सम्पन्न

हरिश चन्द
डडेल्धुरा २९ जेठ– डडेल्धुरामा पदम मेमोरियल कप शुरु भएको छ । पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता अन्तरगत आईतवार ४ वटा खेल सम्मपन्न भएका छन ।

दोस्रो दिनको पहिलो खेलमा बैकक क्लव डडेल्धुरा र डडेल्धुरा वारियर क्लविवच खेलाईएको खेलमा बैङकले डडेल्धुरा वारियर लाई पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको बैङकले १५ ओभरको खेलमा डडेल्धुरा वारियर १३४ रनको लक्ष्य दिएको थियो ।

Navadurga sun
Godawari sandesh

जवाफिमा उत्रेको डडेल्धुरा वारियर १२७ रनमा समेटियो । बैङक तर्फवाट शुरेश ३ छक्का दई ४ का मदतले ३५ लक्ष्मी जोशी २९ रन राज सिह पुजारा १३ रनको सहयोगमा बैङकले ६ रनले जित हात पारेको हो । डडेल्धुरा वारियर क्लवका रमित पन्तले तिन विकेट हात पारेका थिए । जवाफि ब्याटिङमा उत्रेको डडेल्धुरा वारियरका तर्फवाट पुष्कर पालले ३६ रन, शम्भु रोश्याराले १३ रन विनाद शाहु ११ रन मदन रोस्याराले ११ रन वनाउदा अन्य ब्याटस्म्यान नचल्दा हार वेहोर्न पर्‍यो ।

Dadeldhura hospital

तेसो दिनको दास्रो खेलमा पर्शुराम ममोरिय क्लवर मार्केटिङ विच खेल भएको थियो । टस जितेर फिल्डीङ रोजेको पर्शुराम ममोरिय क्लवले मार्केटिङलाई ५२ रनमै सिमित पार्‍यो । मार्केटिवाट एटि चन्दले २२ रन वाहेक अन्य खेलाडिले दोहरो अंक बनाउन सकेनन् जकारण मार्केटिङ टिम सस्तैमा समेटियो ।

तेस्रो खेलमा वेष्ट ब्रदर र बिपिएम विच खेलाईएको थियो । टस जितेर फिल्डिङ रोजेको विपिएम ले १५ ओभरको खेलमा बेष्ट ब्रदरले बिपिएमलाई २०० रनको विसाल लक्ष्य दिएको थियो । बेष्ट ब्रदरका तर्फवाट धिरज जैरुले ५५ रन रोहित रोक्काले ३८ रन निर्मल रोक्काले १८ सरोज तमाङगी १५ रनको सहयोमा २०० रनको लक्ष्य बिपिएम लाई दिएको थियो जवाफिमा बिपिएम ८० रनमा सिमित भयो ।

बेष्ट ब्रदरको किफायति बलिङ गरेको प्रविन अवस्थीले २ ओभर गर्दै ७ रन खर्चेर ३ विकेट निर्मल रोक्काले आफनो ३ ओभरमा ४ रन खर्चेर १ विकेट रभि भट्टले पनि ३ विकेट लिदा बिपिम ८० रनमा अल आउट भएको थियो ।

चौथो खेलमा किङयुथ क्लव र भिमदत्त बहुमुखि क्याम्पस विच भएको खेलमा किङयुथ क्लव विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको किङयुथ क्लवले १५ ओभरमा ६ विकेटको क्षतिमा भिमदत्त बहुमुखि क्याम्पसलाई १३८ रनको लक्ष्य दिएको थियो ।

किङयुथ क्लवका खेलाडी सन्तोश भट्टले ५६ रन हरिश चन्दले ३४ रन सुनिल तामाङले २१ रन वानाएका थिए । जवाफिमा भिमदत्त बहुमुखि क्याम्पस ११० रन मात्र वनाउन सक्यो । भिमदत्त बहुमुखि क्याम्पसका तर्फवाट ब्याटिङमा सुरेश बोहराले नट आट ४८ रन प्रहार गरेका थिए । विनोद भट्टले ११ रन बाहेक अन्य खेलाडिले दोहरो अंक समेत वनाउन सकेनन् ।

Loading...