कैलालीमा हावाहुरीका कारण दर्जनौं घरमा क्षति

Dadeldhura hospital

अत्तरिया, २८ जेठ– कैलालीमा आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ । केही पशुचौपाया समेतको मृत्यु भएको छ । हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको छ । यस्तै कैलारी गाउँपालिकामा दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । त्यस्तै टिकापुर नगरपालिक ७ बैदी माझगाउमा रहेकेा एउटा घर पूर्ण रुपमा क्षती पुर्याएकाे छ ।

केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको वडानम्बर ४ का अध्यक्ष जन्ताराम चौधरीले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...