गर्मी बढेपछि गोदावरीमा जेठ ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निणर्य

अत्तरिया, २५ जेठ– कैलालीको गोदावरी नगरपालिकाले यही जेठ २६ गते देखि ३१ गते सम्म सम्पूणर् विद्यालयहरु बन्द गर्ने निणर्य गरेको छ ।

Dadeldhura hospital

अत्याधिक गर्मीका कारण गोदावरी नगरपालिका अन्तर्गतका सम्पूणर् विद्यालयहरु लामो बिदाबाट मिलान हुने गरी गर्मी विदा गर्न निणर्य गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...