डोटीमा भरुवा बन्दुक सहित चार जना पक्राउ

Dadeldhura hospital

डोटी, १९ जेठ– डोटीको दिपायल सिलगडी नगरपालिका वडा नं. ६, हस्पिटल मोडबाट एक थान भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय डम्मर बोहरा सहित चार जना रहेका छन् ।

Ganyapdhura gau

मादकपदार्थ सेवन गरी होहल्ला गर्नुका साथै बन्दुक समेत पड्काए पछि जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले एउटा होटेलको कोठाभित्र लुकाइराखेको उक्त बन्दुक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

Couple
Loading...