धनगढीका २ बालकको मोहना नदीमा डुबेर मृत्यु

Dadhaldhura pur

धनगढी, १५ जेठ– कैलालीको धनगढीस्थित नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । चटकपुर-राजघाट जोड्ने पुलको मुनि मोहना नदीमा पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो ।

Ganyapdhura gau

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का साढे १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो । दुबै जनाको शव नदीबाट निकालेर पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...