धनगढीको एक फेन्सि पसलमा सोमबार राति आगलागी

Dadhaldhura pur

धनगढी, ३ जेठ- धनगढीको एक फेन्सि पसलमा आगलागी भएको छ । उपमहानगरपालिका वडा नं. १ स्थित केदारबाबा फेन्सि पसलमा सोमबार राति आगलागी भएको प्रहरीले बताएको छ ।

Ganyapdhura gau

विजुलीको तार सर्ट भई आगलागी भएको र पसलको र्याक, कपडा जलेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । क्षतिको विवरण भने आइनसकेको बताइएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...