विजय जुलसमा प्रयोग गरिएको गाडी दुर्घटना हुँदा ७ जना घाइते

Dadhaldhura pur

अत्तरिया, २ जेठ– कैलालीमा वडाध्यक्ष जीतेपछि विजयी जुलुसमा लगिएको गाडी पल्टिदा कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका वडा नं. ३ कांग्रेसले विजय जुलुसमा लगिएको गाडी पल्टिएको हो ।

Ganyapdhura gau

दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...