कैलालीको गोदावरी १ मा कांग्रेस प्यानल सहित विजयी

Dadhaldhura pur

अत्तरिया, १ जेठ– कैलालीको गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् । कुल ४२८० मत खसेकोमा भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् ।

Ganyapdhura gau

कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट वडाअध्यक्षमा बिजयी भएका थिए । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजीत भएपछी उनी नेकपा एमालेतिर गएका थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...