धनगढीको सन्तोषी टोलका एक पुरुष मृत फेला





धनगढी, ८ बैशाख– धनगढी उपमहागरपालिका वडा नम्बर ६ जालीमा एक जना पुरुष बिहान मृत्य फेला परेका छन् । मृतक धनगढीकै सन्तोषी टोलका बर्ष ३२ का मनोज जोशी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी बेद प्रकाश जोशी बताए ।


जोशीका अनुसार घटना स्थलमा उनले नै प्रयोग गरेको मोटर साईकल भेटीएकोे छ । घटनाको बारेमा अनुसन्धान भईरहेको बताएका छन ।

