नेकपा एकिकृत समाजबादीले गोदावरीको उप मेयरमा सुकुन्तला सोब सर्बसम्मत चयन गर्यो

अत्तरिया, ३ बैशाख- कैलालीको गोदावरी नगरपालिकाको उप मेयर नेकपा एकिकृत समाजवादीले सकुन्तला सोबलाई सर्व सम्मत चयन गरेको छ ।

Dadeldhura hospital

आज बसेको नेकपा एस गोदावरी नगर कमिटीको बैठकबाट गोदावरी नगरपालिकाको उपमेयर पदका लागि महिला नेतृ सोब सर्व सम्मत चयन भएकी हुन् ।

Navadurga sun
Godawari sandesh

उप मेयर पदमा अन्य ४ जनाको पनि दाबी रहेपनि पार्टीले सोपलाई नै अघि सार्ने निर्णय गरेको हो । सोब लामो समय देखि सामाजिक कार्यमा सकृय रहेकी छन् । उनी बिभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आबद्ध रहेकी छन् ।

Loading...